images
images
  • राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    काठमाडौं- राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

    अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images