images
images
  • एसपीपी कार्यान्वयन नहुने ! यस्ता छन् मन्त्रीपरिषद्को निर्णयहरु

    काठमाडौं- सरकारले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को असार ६ गते बसेको बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

    मन्त्रिपरिषद् बैठकले अब सबै सरकारी निकायहरूले कुटनीतिक सम्बन्धका विषयहरूमा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय समेत गरेको छ।

    नेपाली सेनाले लेखेको पत्रको आधारमा अमेरिकीले नेपाललाई एसपीपीमा सहभागी देशमा राखेको थियो। सेनाले अमेरिकी दुतवासलाई लेखेको पत्रको आधारमा चार वटा स्काई ट्रक प्राप्त गरेको थियो।

    Cabinet6

    प्रतिक्रिया दिनुहोस्

    images
    images