
काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे छलफल हुने बताईएको छ ।
त्यस्तै, आगामी निर्वाचनको मितिबारे पनि आजको बैठकमा छलफल हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्