images
images
  • पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान

    काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् ।

    शाह एक महिना लामो बसाइको लागि बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि यसपटक उतैै मनाउने भएका छन् ।

    उनको साथमा पूर्वरानी कोमल शाह पनि छिन् । दुई सहयोगी पनि भ्रमणमा छन् ।

    शाह ६ साउनमा स्वदेश फर्कने बुझिएको छ । पुर्व राजाका सदस्य मध्ये पारस शाह र हिमानी शाह यतै छन् भने दुई नातिनी र नाती विदेशमै छन् ।

    gyanendra and komal shah 2

    प्रतिक्रिया दिनुहोस्

    images