कर्णालीलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो । आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, … Continue reading कर्णालीलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed