जनकपुर बोल्ट्स कर्णाली याक्सद्वारा १९ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० … Continue reading जनकपुर बोल्ट्स कर्णाली याक्सद्वारा १९ रनले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed