नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने, ७२५५ प्रतिनिधि सहभागी हुँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजेदेखि शुरू गर्न लागिएको जानकारी दिएका छन् । उनका … Continue reading नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने, ७२५५ प्रतिनिधि सहभागी हुँदै