कांग्रेसको महाधिवेशनमा अरु नेता त जालान्, केपी ओली जालान् कि नजालान् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक पार्टीहरू पनि सहभागी हुँदैछन् । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवासहित अन्य पार्टीका शीर्षस्थ सबै नेताहरूलाई निमन्त्रणा गरिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा भने आफ्नो समूहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडि बढिरहेकाले सहभागिताको सम्भावना छैन । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी … Continue reading कांग्रेसको महाधिवेशनमा अरु नेता त जालान्, केपी ओली जालान् कि नजालान् ?