कांग्रेसको मोरङ घटनाबारे बोलिन् सहमहामन्त्री डीला संग्रौला, विज्ञप्ति जारी गरेर के भनिन् ?
विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय निर्वाचनका क्रममा आफ्ना कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेकी छिन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन, बाँसबारीमा क्षेत्रीय सभापति देवराज तामाङले निर्धारित गरेको निर्वाचन स्थलमा कार्यक्रम सुरू हुनुअघि नै मादक पदार्थ … Continue reading कांग्रेसको मोरङ घटनाबारे बोलिन् सहमहामन्त्री डीला संग्रौला, विज्ञप्ति जारी गरेर के भनिन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed