मौसममा मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज भारी वर्षासँगै हावाहुरीको चेतावनी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको जानकारी दिएको छ । यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमश: कमजोर हुने न्यून चापीय प्रणालीको रुपमा रहने सम्भावना … Continue reading मौसममा मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज भारी वर्षासँगै हावाहुरीको चेतावनी