मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव : आज देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको जानकारी दिएको छ । महाशाखाले आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको … Continue reading मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव : आज देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed