पेस्तोल र चार राउण्ड गोलीसहित रुपन्देहीमा एक जना पक्राउ

रुपन्देही– रुपन्देहीमा पेस्तोल र चार राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ का ४४ वर्षीय अजय चौधरी रहेका छन् । प्रहरीका अनुसार चौधरीले चोरीका मोटरसाइकलमा नक्कली कागजात तयार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा निगरानी बढाइएको थियो । सोही क्रममा प्रहरी टोलीले आज साँझ सिद्धार्थनगर नगरपालिका–७ स्थित … Continue reading पेस्तोल र चार राउण्ड गोलीसहित रुपन्देहीमा एक जना पक्राउ