काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो । महाधिवेशनको तयारीमा जुटेको काँग्रेसले पार्टी एकताका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed