इन्धनको स्वचालित मूल्य प्रणालीमा ‘ब्रेक’ ! भारतबाट पटक–पटक बढेर आए पनि नेपालमा मूल्य स्थिर

काठमाडौं– नेपाल आयल निगम लिमिटेडले इन्धनको स्वचालित मूल्य प्रणालीमा ‘ब्रेक’ लगाएको छ । इन्धनको स्रोत मुलुक भारतबाट मूल्य घटबढ भएर आउँदा सोही अनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि निगमले लामो समयदेखि नेपाली बजारमा मूल्य यथावत राख्दै आएको छ । पछिल्लो पटक भारतबाट हिजो मंगलबार (भदौ ३० गते) पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र … Continue reading इन्धनको स्वचालित मूल्य प्रणालीमा ‘ब्रेक’ ! भारतबाट पटक–पटक बढेर आए पनि नेपालमा मूल्य स्थिर