बिहीबार बिहानैदेखि खोज तथा उद्धार पुन: सुचारु गरिने, घाइतेहरूको सुरुवाती उपचार सेनाको ब्यारेकमा
काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत खोज तथा उद्धार कार्य सुचारु गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेहरूलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने … Continue reading बिहीबार बिहानैदेखि खोज तथा उद्धार पुन: सुचारु गरिने, घाइतेहरूको सुरुवाती उपचार सेनाको ब्यारेकमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed