भारत, चीन र विश्व बैंकले सरकारलाई सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ?’
काठमाडौं-बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै बुधबार विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए। दक्षिणी छिमेकी मित्रराष्ट्र … Continue reading भारत, चीन र विश्व बैंकले सरकारलाई सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed