पत्रकार किशोर श्रेष्ठ रिहा, जफत गरिएका सबै सामग्री फिर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं– जनआश्था साप्ताहिकका सम्पादक/प्रकाशक किशोर श्रेष्ठ रिहा भएका छन् । पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठ सोमबार सर्वोच्च अदालतको आदेशबाट रिहा भएका हुन् । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चले हाजिरी जमानी/तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएर जिल्ला प्रहरी परिसर काठमाडौंको नाममा परमादेश जारी गरेको हो … Continue reading पत्रकार किशोर श्रेष्ठ रिहा, जफत गरिएका सबै सामग्री फिर्ता गर्न सर्वोच्चको आदेश