मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
चितवन– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो । पहिरो पन्छाउन सडक डिभिजनका उपकरण परिचालन गरिसकिएको जनाइएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ । सडक डिभिजनले उक्त सडकखण्ड … Continue reading मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed