images
images
  • वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत विहिबार आग्रह गरेकी हुन् ।

    उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images