images
images
  • मुस्लिम आयोगमा कार्यवहाक अध्यक्षको जिम्मेवारी महमदिन अलिले पाए

    काठमाडौं । मुस्लिम आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ सदस्य महमदिन अलिले पाएको छन। आयोगका अनुसार अध्यक्षको कार्यकाल समाप्त भएपछि वरिष्ठ सदस्यलाई कार्यबाहक जिम्मेवारी दिने व्यवस्था रहेकाले अलिलाई जिम्मेवारी दिइएको हो।

    अध्यक्षविहीन अवस्थाले आयोगको निर्णय प्रक्रियामा ढिलाइ हुन सक्ने भएकाले कार्यबाहक अध्यक्षको रूपमा अलिले आयोगका दैनिक गतिविध सञ्चालन गर्ने अधिकारीहरूले बताएका छन्। यसअघिका अध्यक्ष समिम अन्सारी रहेका थिए।

    प्रतिक्रिया दिनुहोस्

    images
    images