
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावि लामिछाने सडकमार्गबाटै पोखरा जाने रास्वपा प्रवक्ता मनिष झाले बताएका छन् ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयबाट जनताको नाममा सम्बोधन गरेर उनी केही रास्वपाका कार्यकर्तालाई साथमा लिएर पोखरा जाने झाले जानकारी गराएका हुन् ।
रविलाई पक्राउ गर्न प्रहरी केन्द्रिय कार्यालयमा पुगीसकेको छ । रवि लामिछाने ३० मिनेट भित्र कार्यालयमा आउने र सम्बोधन गरेर गिरफतारी दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्