images
images
  • दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराइने

    काठमाडौं– सरकारले दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ । 

    मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै  सो घोषणा गरेका हुन् ।

    नेपालको आफ्नै भू-उपग्रह निर्माण कार्य अगाडि बढाउने नीति समेत सरकारले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images