images
images
  • सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

    ‘एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको भएकाे छ’ सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले भनिन् ।

    प्रतिक्रिया दिनुहोस्