images
images
  • झापामा १२ कक्षाको परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

    काठमाडौं। झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षिया एनिका अधिकारीमाथि गोली प्रहार भएको हो ।

    उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । झापाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्