images
images
  • गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान

    पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

    अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्नेछन् ।

    नेकपा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    sesefr

    प्रतिक्रिया दिनुहोस्

    images
    images