images
images
  • कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

    सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् ।

    बुधबार उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images