images
images
  • राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे निर्वाचित भएकी छन्।

    कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै एमालेकी घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्।

    प्रतिक्रिया दिनुहोस्