images
images
  • सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

    कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक प्रदेशसभा सदस्यको पद गएको छ ।

    सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

    नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना निकालि सार्वजनिक गरेका हुन् ।

    dfecfv

    प्रतिक्रिया दिनुहोस्