images
images
  • कोशीमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा

    विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्की रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्