
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।
आइतबार मुख्यमन्त्री महराले प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्