images
images
  • इलाम २ मा रास्वपाका मिलन लिम्बुले गराए उम्मेदवारी दर्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्ता​ गर्न लिम्बु उपसभापति तथा श्रम मन्त्री डिपि अर्याललगायत नेता कार्यकर्ताहरूसहित बाँजागाँजा र झाँकी लिएर निर्वाचन कार्यालयमा पुगेका थिए ।

    इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images