images
images
  • सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्च अदालतको आदेश

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ ।

    शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको हो ।

    यो मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया शुरु भएको छ ।  मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images