images
images
  • लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

    लुम्बिनी । लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त भएका छन्।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि महराले दाबी पेस गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्

    images
    images