images
images
  • कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

    काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    आज बसेको बोर्ड बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images