काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले निर्वाचनको मिति तोकेका हुन् ।
गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष आर्यालले पदबाट राजीनामा गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्