२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

लगातार तेस्रो पटक पश्चिम बंगालको मुख्यमन्त्री बन्दै बनर्जी, मुख्यमन्त्रीको शपथ आज

काठमाडौं। भारतको पश्चिम बंगालमा तेस्रो पटक ममता बनर्जी मुख्यमन्त्री हुने भएकी छन्। विधानसभा चुनावमा बनर्जीको पार्टी तृणमूल कांग्रेसले तेस्रो पटक जित हासिल गरेपछि उनले मुख्यमन्त्री पदमा आज बुधबार शपथ ग्रहण गर्न लागेकी हुन्। कोरोनाका कारण शपथ ग्रहण समारोह सामान्य ढंगमा गरिने बताइएको छ। पश्चिम बंगालमा निर्वाचनपछि हिंसा बढेको छ। त्यहाँ राष्ट्रपति शासनको मागसमेत भएको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial