२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

लकडाउन उल्लघंन गर्ने १२ सय सवारी साधनलाई कारवाही

लकडाउन उल्लघंन गर्ने १२ सय सवारी साधनलाई कारवाही

काठमाडौं । शनिवार काठमाडौंमा निषेधाज्ञा उल्लघंन गर्ने सकारी र नीजी गरि करिब १ हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

सार्वजनिक बिदाको दिनमा निस्किएका सरकारी गाडीलाई पनि होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौं उपत्यकाको तीनवटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा चेकजाँच कडा भइरहेको छ, आइतबारबाट निषेधाज्ञा अझ धेरै कडा गर्दे लगिनेछ पराजुलीले भने ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial