२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial