२२ बैशाख २०७८, बुधबार   |  May 5, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Please follow and like us:
fb-share-icon0
Tweet 20
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial