२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

भारतमा थप ३४ सयको कोरोना संक्रमितले ज्यान गुमाए, ३ लाख ५७ हजार संक्रमित थपिए

एकैदिन थपिए ८ हजार ६ सय ५९ जना संक्रमित, थप ५८ जनाको मृत्यु

दिल्ली । मंगलबार भारतमा ३ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५७ हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतको कूल संक्रमितको संख्या २ करोड नाघेको छ ।

कोरोनाबाट विश्वमै प्रभावितमध्येको दोस्रो मुलुक भारतमा ३ लाखभन्दा बढी संक्रमित निरन्तर थपिएको यो १३ औं दिन हो ।

अहिलेसम्म भारतको कूल संक्रमितको संख्या २ करोड २ लाखभन्दा बढी बढीले नाघेको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial