२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

भारतमा एकैदिन झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु

भारतमा एकैदिन झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु


दिल्ली । भारतमा कोरोना भाइस संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । आइतबार एकै दिन ३ लाख ९२ हजार ४८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८९ जना संक्रमितको मृत्यु भएको छ । ​३ लाख ७ हजार जना निको भएका छन् ।

भारतमा कूल संक्रमित संख्या १ करोड ९५ लाख पुगेको छ । कूल मृत्यु संख्या २ लाख १५ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ३३ लाख ४९ हजार पुगेको छ

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial