२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

भक्तपुरमा सुत्केरी सेक्न बालेको आगोमा निसासिएर एक महिलाको मृत्यु , २ जना घाइते

भक्तपुरमा सुत्केरी सेक्न बालेको आगोमा निसासिएर एक महिलाको मृत्यु , २ जना घाइते


भक्तपुर भक्तपुरमा सुत्केरी सेक्ने क्रममा कोठामा बालेको आगोले निसासिएर दिदीको मृत्यु आमा र बहिनी घाइते भएकी छन् ।

मृत्यु हुनेमा काभ्रेकी २२ वर्षिया सुनिता तामाङ रहेकी छन् । काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भएर सुर्यबिनायक नगरपालिका १० मिलन चोक डेरा गरी बस्ने ४० की शान्ति माया ब्लोन तामाङ र उनकी १८ वर्षकी अनिता तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।

अनिता सुत्केरी भएकाले सेक्न झयाल ढोका थुनेर मकलमा कोइला बालिएको थियो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial