६ असार २०७८, आईतवार   |  June 20, 2021
advertisement of bishwo khabr
Tika Gurung

हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले...

  3 days ago        विश्वखवर

ब्याडमै काउली फुलेपछि किसान चिन्तित

बेमौसमी तरकारी उत्पादनमा प्रसिद्ध मकवानपुरको थाहा नगरपालिकामा किसानहरुले व्यावसायिक खेतीका लागि काउलीको ब्याड राखेकोमा ब्याडमै फुलेको छ । ब्याडमा...

  1 week ago        विश्वखवर

स्वरोजगार बढाउन ‘कोसेली घर’ सञ्चालनको तयारी

स्थानीय परम्परागत उत्पादनलाई प्रवद्र्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी गरिएको छ । कोसेली...

  2 weeks ago        विश्वखवर

पुल निर्माण अन्तिम चरणमा

मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान चतरा सिन्धुली हेटौंडा सडकको मकवानपुर जिल्लाको बागमती गाउँपालिका—४ र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका—३...

  2 weeks ago        विश्वखवर

थप पाँच सङ्क्रमितको मृत्यु

प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा...

  2 weeks ago        विश्वखवर

अटो एम्बुलेन्सको दुरुपयोग

हेटौँडामा निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटोएम्बुलेन्सले सर्वसाधारण मानिस बोक्न थालेपछि स्थानीय प्रशासनले कारवाही गर्न थालेको छ...

  2 weeks ago        विश्वखवर

गाँजासहित तीन पक्राउ

मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ...

  2 weeks ago        विश्वखवर

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका...

  2 weeks ago        विश्वखवर

प्रहरीद्वारा थप कडाइ

वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको...

  2 weeks ago        विश्वखवर

प्रदेश उच्च शिक्षासम्बन्धी विधेयक बागमती प्रदेशसभा सचिवालयमा दर्ता

हेटौडा । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । बिहीबार बागमती...

  2 weeks ago        विश्वखवर
175947743 636850780512448 4985046120171052420 n