२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

सर्लाहीमा दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

सर्लाही। दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ ।दाइजोमा ग्यास चुल्हो...

  12 hours ago        विश्वखवर

दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ ।

  12 hours ago        विश्वखवर

ब्याड राख्ने बेलामा धानको बीउ अभावः भारतीय बजारमाथि किसान निर्भर

स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ ।

  12 hours ago        विश्वखवर

झोलुङ्गे पुल भत्कँदा आवतजावतमा समस्या

पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ ।...

  13 hours ago        विश्वखवर

अवैध घरेलु हतियारसहित भारतीय पक्राउ

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका...

  13 hours ago        विश्वखवर

भाइको हत्या आरोपमा दाजु पक्राउ

आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या...

  13 hours ago        विश्वखवर

देउता विवादमा दाजुले गरे भाइको हत्या

जनकपुरधाम । महोत्तरीमा देउतालाई लिएर भएको विवादमा दाइले भाइको हत्या गरेका छन्। जिल्लाको लोहारपट्टी नगरपालिका स्थित भ्रमरपुरामा देउतालाई लिएर...

  15 hours ago        विश्वखवर

धनुषाको पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिइने

जनकपुरधाम । पोखरीमा डुबेर मृत्यु भएको बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा...

  16 hours ago        विश्वखवर

कुल ‘देउता’ को विवादमा आफ्नै भाइको हत्या

काठमाडौं । महोत्तरीमा घरको कूल देवताको विवादमा एक व्यक्तिले आफ्नै भाइको हत्या गरेका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–७ भ्रमरपुराका...

  17 hours ago        विश्वखवर

संरक्षणका अभावमा राजरङ्गशाला प्रयोगविहीन

सप्तरीको राजविराजस्थित राजरङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत...

  1 day ago        विश्वखवर
175947743 636850780512448 4985046120171052420 n