२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार स्थगित पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो। बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे समीक्षा हुने भएको छ ।

साथै पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा पनि छलफल हुने बताइएको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial