२२ बैशाख २०७८, बुधबार   |  May 5, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

तथ्याङ्क विभागले शुरू गर्न लागेको १२औं जनगणना तत्कालका लागि स्थगित

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १५ गतेदेखि हुने जनगणना स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारीलगायत कारण देखाउँदै केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२औं जनगणना तत्कालका लागि स्थगित गरेको हो ।

कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई दृष्टिगत गरेर जनगणनाको अर्को मिति तय गरिने बताइएको छ । अहिलेको अवस्था अनुसार आगामी साउनअघि जनगणना गर्न सकिने अवस्था नभएको सरकारको निष्कर्ष छ ।

तथ्याङ्क विभागले आगामी जेठ २५ देखि असार ८ सम्म देशैभर जनगणनाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको थियो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial