२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

के तपाईं घर जाने तयारीमा हुनुहुन्छ ? काठमाडौंबाट घर फर्किनेलाई यस्तो छ व्यवस्था

काठमाडौं । सरकराले काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्ब्याएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो । तर काठमाडौं उपत्यकाबाट घर फर्किनको लागि भने स्थानिय प्रशासनले केही सहजीकरण गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुले सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिसमा गरेमा जान दिने व्यवस्था मिलाएको छ ।

उपत्यकाबाट फर्किसके पछि स्थानीय तहले अनिवार्यरुपमा १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस दिएमा घर फर्किन दिने निर्णय भएको छ । निषेधाज्ञा हुनुअघि नै धेरैले काठमाडौ छोडिसकेका छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial