२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

कर्णाली प्रदेश सभा बैठक आज दिउँसो १ बजे, नीति तथा कार्यक्रम पारित गरिदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानका कारण आजै नीति तथा कार्यक्रम पारित गरेर...

  22 hours ago        विश्वखवर

कर्णाली राजनीतिमा नयाँ ट्विस्ट: निष्कासित ४ एमाले सांसदको पुनर्वहाली घोषणा,मुख्यमन्त्री अल्पमतमा!

सुर्खेत । कर्णाली प्रदेशको राजनीतिमा फेरि नयाँ ट्विस्ट आएको छ । सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश...

  2 days ago        विश्वखवर

कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण

सुर्खेंत । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका...

  2 days ago        विश्वखवर

ज्ञानेन्द्र शाही झडप प्रकरण बिबादमा दुवै पक्षले गल्ती स्वीकारेपछि टुंगियो

सुखेंत । सामाजिक अभियान्ता भनेर चिनिने ज्ञानेन्द्र शाही र सुर्खेतको वीरेन्द्रनगर–१३ का युवाबीच शुक्रबार राति भएको झडपको विवाद टुंगिएको...

  3 days ago        विश्वखवर

जुम्लामा एमबिबिएस पढाइ हुने: २५ सिट दिने आयोगको निर्णय

जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक...

  3 days ago        विश्वखवर

राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग

काठमाडौँ । लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो ।...

  3 days ago        विश्वखवर

कर्णाली प्रदेश सरकारलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन...

  3 days ago        विश्वखवर

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारसम्बन्धी सामाजिक सञ्जाल तथा युट्युबका सामग्री हटाउन अदालतको आदेश

सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबका सामग्रीहरु...

  4 days ago        विश्वखवर

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ ।...

  4 days ago        विश्वखवर

सामूहिक स्याउ उत्पादन जुटे युवा

कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा...

  4 days ago        विश्वखवर
175947743 636850780512448 4985046120171052420 n