२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

एकै गाउँका ३० जना कोरोना संक्रमितको मृत्यु

हेटौडामा कोरोनाबाट संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं । एकै गाउँका ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको कानपुरमा एकै गाउँका ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरभन्दा ५० किलोमिटर टाढा पारस गाउँमा १५ दिनमा ३० जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरु सबै उमेर समूहको रहेको बताइएको छ। मृत्यु हुनेहरुको सुरुमा ज्वरो आएको र पछि स्वासप्रस्वासमै समस्या देखाएको बताइएको छ। उनीहरुलाई अस्पताल पुर्‍याउन नपाउँदै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै एजेन्सीले उल्लेख गरेका छन्।

भारतमा कोरोना संक्रमण लहरले देश अक्रान्त बनाएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ४ सय बढीको मृत्यु भएको छ भने ३ लाख ७० हजार बढी संक्रमित थपिएका छन्।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial