२५ बैशाख २०७८, शनिबार   |  May 8, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिने

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिने


काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञालाई थप कडाइ गर्ने बारेमा निर्णय गर्न आइतबार काठमाडौं उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

विहिबारदेखि लागु भएको निषेधाज्ञाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्णय गरिने जानकारी उनीहरुले दिएका छन् । बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय संचालन गर्दा भीड बढेको भन्दै यी क्षेत्रलाई पनि नियमन गर्ने निष्कर्ष उनीहरुको छ ।

सरकारी कर्मचारीको संख्या कटौती गर्ने र बैंक तथा वित्तिक संस्थामा एक चौंथाइ कर्मचारीले मात्र संचालन अनुमति दिने गरि निर्णय गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले दिए

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial